रामकुमारी झाँक्रीको चुनावी खर्च २ लाख ३६ हजार रुपैयाँ

काठमाडौँ। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी रामकुमारी झाँक्रीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छन् । उनले फेसबुकको वालबाट सार्वजनिक गरेको विवरणअनुसार जम्मा २ लाख ३६ हजार रुपैयाँ मात्र खर्च गरेकी छन् । उक्त विवरण निर्वाचन आयोगलाई पेश गरिसकेको बताइन् । सबैभन्दा बढी गोष्ठीरकार्यकर्ता परिचालनमा १ लाख २० हजार खर्च भएको छ । सबैभन्दा कम मतदाता…