काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलनको ५ महिनापछि सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका– ८ मा रहेको पुर्खौली घर पुगेका छन् । गत २४ भदौमा कांग्रेस नेता लेखकको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्ण रूपमा नष्ट गरेका थिए । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका पूर्वगृहमन्त्री लेखकले जलेको…