आज दिनभरीमा मतपत्र छापिसक्ने

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अब करिब ५ लाख मतपत्र छाप्न बाँकी रहेको र सो आज दिनभरमा छापिसक्नेछ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी ५ लाख मतपत्र आजै साँझसम्म छपाइ…