काठमाडौं । नेकपा एमालेको घोषणापत्र लेखनको काम द्रुत गतिमा अघि बढेको नेताहरूले जानकारी दिएका छन् । पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेख्ने काम अघि बढाएको हो । झापाबाट उम्मेदवारी दिएका ओली अहिले राजधानी फर्केर विज्ञसँग छलफलमा जुटिरहेका छन् । उनलाई साथ दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’,…