काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । यही माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको आयोगले आफ्नो तर्फबाट अनुगमनसहित उजुरीका आधारमा पनि आचारसंहिता उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ । आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई…