समानुपातिक बन्दसूची : युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार धेरै

काठमाडौं । आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार पनि समावेश भएका छन् । निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेदवार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार धेरै रहेका देखिएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा कुल ३ हजार १३५ जना…