काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्व काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि चुनावी मैदानमा सक्रिय देखिएका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बालेन हाल विभिन्न स्थानमा पुगेर चुनावी प्रचार–प्रसारमा जुटिरहेका छन्। यसै क्रममा उनले गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देशात्मक स्ट्याटस सार्वजनिक…