काठमाडौँ। नेपाली काँग्रेसले फागुन ७ गतेबाट चुनावी सभा थाल्ने भएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर जनकपुरमा सभा गर्न लागिएको हो । सभापति गगन थापा यसपटक सर्लाही-४ बाट चुनाव लड्दै छन् । पहिलो ठूलो सभा मधेशमै गर्ने काँग्रेसको रणनीति बनाएको छ । सभालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने…