विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ : देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत बताएका छन् । मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू भने १५ औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए…