कांग्रेस सुधार्न ४० वर्षमुनिका १०१ नेताले बनाएको संयोजन समिति (सूचिसहित)

काठमाडौं। नेपाली कांग्रेसका ४० वर्षमुनिका युवा नेताहरूले पार्टी सुधारका लागि भन्दै केन्द्रीय संयोजन समिति गठन गरेका छन् । युवा नेताहरूले आज १०१ जनाको संयोजन समिति गठन गरेका हुन् । नेपाली काँग्रेसलाई नवयुवा पुस्तासँग जोड्‌दै पार्टीप्रति युवाहरूको आकर्षण बढाउनु नै आजको प्रमुख चुनौती भएको उनीहरूको बुझाइ छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पटक पटक विभिन्न बहनामा…