संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज बिहान गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए । संविधान संशोधन सत्तारुढ प्रमुख दुई वटा दलले मात्रै गर्ने नभइ सबै…