दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए । बिहीबार भएको उक्त दुर्घटनापछि अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अवस्था सामान्य र सुधारोन्मुख रहेको छ। पार्टीका वरिष्ठ नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एक…