सुनसरीमा अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौं । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन् । कर्फ्यू आदेशअनुसार महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा इटहरीको…