रवि भेट्न नक्खु कारागार पुगे रास्वपाका नौ आकांक्षी उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रूपन्देही–३ का आकांक्षी नौ उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् । पार्टी सभापति लामिछानेलाई भेट्न उनीहरू आज ललितपुरको नक्खु कारागार पुगेका हुन् । आउँदो कात्तिक १७ गते हुने रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ । जसका लागि रास्वपाबा नौजना आकांक्षी छन् । उनीहरूमध्येबाट एक जनालाई रास्वपाले…