झुक्याएर भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको खुलासा

काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता आफैं त्यागेको तर्क गरेका छन् । हिजो (शुक्रबार) एमालेको मुख्यालय च्यासलमाआयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भण्डारीले राष्ट्रपति बन्ने क्रममा स्वेच्छाले सदस्यता छोडेको तर्क गरे । कार्यक्रममा ओलीले भने, ‘खोसेको होइन, आफैं छोड्नु भएको हो ।’ उनका…