काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजा ल्याउने एजेन्डा छाडेका छन् । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले राजा ल्याउने एजेन्डा छाड्दै भिन्न राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले पार्टीको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् । पछिल्लो समय प्रसाईं राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा थिए । उनकै आह्वानमा चैत १५ गते काठमाडौंको…