सांसद रोशन कार्कीको प्रश्न : “सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति ?”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसद सरकारप्रति नभई सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने धारणा राखेकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले भनिन्, “सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो रु के हो यो ?” उनले भिजिट भिसाको विरोधमा आफूहरू नभएको स्पष्ट पार्दै भनिन्, “भिजिट भिसाको विरोधी हामीहरू होइनौँ। तर…