एमालेमा विद्या भण्डारी पक्षमाथि कारबाही तीव्र

काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेका नेता कार्यकर्तामाथि कारबाही तीव्र पारेको छ । पछिल्लो समय पार्टीनिकट खेलकुद महासंघका स्थायी कमिटी हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलामाथि कारबाहीको तयारी गरिएको छ । कारबाहीका लागि उनीहरु तीनै जनालाई स्पष्टीकरण सोधिएको छ । महासंघले पार्टी हितविपरीत गतिविधि गरेकाले उनीहरुलाई स्पष्टीकरण सोधिएको जनाएको छ । यस्तै…