काठमाडौं । कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्बारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन । आज (बुधबार) सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सभापति थापाले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री वालने शाहले संसद् र संसदीय समितिको मर्यादा कायम…