काठमाडौं । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ । काठमाडौं जिल्ला अदालतले मंगलबार लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेको कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति दिएको थियो । आइतबार बयानका लागि उपस्थित गराउने हिसाबले लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएको बुझिएको छ । नेपाल प्रहरीका पूर्वडिआईजी एवं…