सम्पत्ति जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी रहेको दाबी गर्दै त्यसको खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले आयोग खारेज गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ । रिट निवेदनमा सार्वजनिक पदमा रहेका…