काठमाडौं । नेकपा एमालले पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोध भनेर टिप्पणी गरेको छ।सम्पत्ति शुद्दीकरणको मुद्दामा आज सुर्खेतवाट पुर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई पक्राउ गरे पछि एमालेले सो टिप्पणी गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया…