प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ । आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । विपक्षी दलहरू नेकपा माओवादी केन्द्र,…