काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगन गरिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी १ बजेतिर बसेको थियो । तर, विपक्षी दलहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगन गरेर आधा घण्टाका लागि सारेका थिए । त्यस…