नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति लिलामी तथा बिक्री प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । सीआईबी प्रशासन शाखाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल दूरसञ्चार प्राधिकरण जफत तथा व्यवस्थापन समितिले २०७९ पुस १ गते स्मार्ट टेलिकमको सेवा सञ्चालनका लागि…