उपनिर्वाचनमा उम्मेदारी दिएकाको उजुरीबारे आयोगले आज निर्णय गर्दै

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले  उम्मेदवारविरुद्ध परेको उजुरी बारे निर्णय गर्ने र उम्मेदवारको नामावली सार्बजनिक गर्ने कार्यक्रम रहेको छ । आयोगले आज अपराहन्न ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र र उजुरी बारे छानबिन गरेर निर्णय गर्ने बताएको छ । यस अघि आयोगले सोमबार मनोनयन गरेका उम्मेदवारको उजुरी आव्हान…