काठमाडौं । काठमाडौंको तीनकुनेमा संयुक्त जनआन्दोलन समितिका 'जनकमाण्डर' दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर मुख छोड्दै गाडी हुइँक्याएका छन् । तीनकुनेदेखि नै प्रसाईंले गाडी हुइँक्याउँदै आएका थिए । सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएको छ । जसमा दुर्गा प्रसाईंले प्रदर्शनकारीको बीचबाट गाडी हुइक्याएका छन् । प्रसाईंले झ्यालबाट हात निकालेर प्रदर्शनकारीलाई आफूपछि आउन उर्दी गर्छन् । अलि अगाडि प्रहरीको…