ललितपुर महानगर प्रमुख र रुसका राजदूतबिच भेटवार्ता

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबिच आज यहाँ भेटवार्ता भएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आगामी साता रुसको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबिच भेटवार्ता भएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले महानगर र रुसको सहरबिच हुने…