सिरहा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामूहिक बलात्कारका कारण ज्यान गुमाएकी सिरहा, नवराजपुरकी रिंकु सदायको घर पुगेर परिवारका सदस्यसँग भेटेका छन् । हुलाकी राजमार्ग केन्द्रित पार्टीको तराई–मधेस जागरण अभियानका क्रममा शनिबार बिहान नवराजपुर गाउँपालिका–५ भगवतीपुरस्थित रिंकुको घर पुगेर प्रचण्डले जसरी पनि न्याय दिलाउने प्रतिबद्धता जनाए । त्यस क्रममा प्रचण्डले पीडित परिवारको अवस्था र…