रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर सोमबार भैरहवा कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रकृया पुर्याएर कारागार पठाइएको…