नेपाली कांग्रेसमा ४० वर्ष मुनिका युवाको ३० प्रतिशत सहभागिता सुनिश्चित गरौँ – रंजित कर्ण

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता एवम् संविधान सभा सदस्य रंजित कर्णको नेतृत्वमा कांग्रेसका युवा नेताहरूको दुई दिने बृहत भेला सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय समिति (२०६८-२०७३) को बृहत भेटघाट तथा पुनर्मिलन कार्यक्रमका नाममा भएको उक्त भेला यही फागुन ९ र १० गते नगरकोटमा सञ्चालन भएको थियो । वि.स. २०६८ देखि…