माओवादीले गणतन्त्र रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गरेरमात्रै अभियानमा फर्किने निर्णय गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पार्टी तराईं मधेश…