काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक १५ वटा निर्णय गर्दै सकिएको छ । धुम्बाराहीमा माघ ११ गतेदेखि चलेको केन्द्रीय समिति बैठक आइतबार साँझ सकिएको हो । बैठकले आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक…