विपक्षी ७ दलले भने- सरकार भ्रष्टाचारी जोगाउन लाग्यो

काठमाडौं । सरकार विरूद्द विपक्षी ७ दल आक्रामक देखिएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ विपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलाइ बढवा दिएको र अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको आरोप लगाएका छन् । यसरी आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,…