रवि लामिछानेविरुद्ध रुपन्देहीमा आज मुद्दा दर्ता हुँदै

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ । हिजो अबेर सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयले पूरक अभियोजन समय अभावका कारण आज दर्ता गर्दैछ । सरकारी वकिल कार्यालयले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको…