काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बेरोजगारी र कुशासनविरुद्ध आन्दोलन गर्ने पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार एकीकृत समाजवादीले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो । उनले याे आन्दोलन समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूबीच सहकार्य…