रास्वपाले बाेलायाे आकस्मिक केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बाेलाएका हुन् । आज साँझ ५ः३० बजे बैठक बस्नेगरी केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिइएको छ । उपसभापति अर्यालले केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका नेताको सुझावमा बैठक आह्वान गरेकाे…