सदनमा जनताको प्रश्नले अस्तित्व पाउनुपर्छ : मनिष झा

काठमाडौं । रास्वपाका सांसद मनिष झाले प्रश्नको अस्तित्व नभएपछि जनता सदनमा छिर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रसङ्गलाई कोट्याए । उनले भने, ‘सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ २४ गते देख्यौँ ।…