प्रधानमन्त्री नेतन्याहुविरुद्ध तेल अभिवमा प्रदर्शन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा राजधानी तेल अभिवमा बृहत प्रदर्शन भएको छ । सरकारको दुई वर्षदेखि जारी गाजा युद्धलाई अझ तीव्र बनाउने योजनाविरुद्ध सर्वसाधारणले विरोध जनाएका हुन् । प्रदर्शनकारीहरूले युद्ध तत्काल अन्त्य गर्न र गाजामा रहेका बन्दीहरूको छिटो र सुरक्षित रिहाइको माग गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध…