काठमाडौं । इजरायल र इरानबिचको द्वन्द्व चर्किँदै गएपछि दुवै देशले एकअर्काको सैन्य स्थलहरूमा आक्रमण गर्न थालेका छन् । इरानका कयौँ सैन्य अड्डाहरूमा आक्रमण गरिएको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ । आईडीएफले माइक्रो ब्लगिङ वेबसाइट एक्समार्फत उक्त जानकारी दिएको हो । ‘आईडीएफले पश्चिमी इरानका कयौँ सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ । आज बिहान, आईडीएफले…