इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार गरेको छ। मिसाइल प्रहारले जेरुसेलमबाट धुवाको मुस्लो तेल अभिभ तर्फ गइरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम बी.बी.सी.ले जनाएको छ । उक्त मिसाइल प्रहारबाट हाल ४० जना इजरायलीको अस्पतालमा उपचार भइरहेको छ। यसअघि इजरायलले इरानमा आक्रमण गरी इरानी रिभोलुसन गार्डका कमान्डर हुसेन सलामी सहित धेरै आणविक…