गाजा युद्धविराम सम्झौता अन्तिम समयमा रोकियो

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजै हुने भनिएको गाजा युद्धविराम सम्झौता अनुमोदनका लागि मन्त्रिपरिषद्बाट सहमति लिन ढिलाई गरेका छन् । हमासले सम्झौता अन्तिम समयमा परिवर्तन गर्न खोजेको आरोप लगाउँदै नेतान्याहुले मन्त्रिपरिषद्बाट अनुमोदनका लागि ढिलाई गरेको बताइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्धविराम सम्झौतामा केही ढिलाई भए पनि आइतबारबाट यो प्रकृया सुरु हुने विश्वास व्यक्त गरेका…