३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री

काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि कुनै पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ । सन् १९८८ मा काजी जाफर अहमद प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जियाको प्रभुत्व रह्यो । यी दुई महिला नेत्रीले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।बंगलादेशमा शेख हसिनाले देश छाडेको र…