१४ जनाकाे हत्या गरेको पुष्टि भएपछि थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला

काठमाडौं । १४ जनालाई खानामा विष हालेर हत्या गरेको आरोपमा थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला भएको छ । गएको वर्ष एक जना धनी साथीको खाना र पेय पदार्थमा विष हालेर हत्या गरेपछि पक्राउ परेकी ३६ वर्षकी सररत रङ्गसिवुथापोनले अरू १३ जनाको पनि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो । पक्राउ परेपछि उनले आफ्ना साथीको प्राकृतिक…