काठमाडौं । जापानी प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई दुई तिहाइ बहुमत प्राप्त भएको छ । आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा उनको सत्तारूढ दल लिबरल डेमोक्रेटक पार्टी (एलडिपी) ले दुई तिहाइ बहुमत प्राप्त गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको हो । प्रधानमन्त्री सानेले आफ्नो लोकप्रियताबाट प्राप्त चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने…