काठमाडौं । मेक्सिकोमा फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाको ज्यान गएको छ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको फुटबल मैदानमा आइतवार बन्दुकधारीहरूले गोली चलाउँदा अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको हो । सलामान्का शहरको मेयरको कार्यालयका अनुसार अधिकारीहरूले आक्रमणका…