हेग । अन्तर्राष्ट्रिय अपराध अदालतले दुई उच्च रुसी सैनिक कमान्डरलाई पक्राउ पुर्जी जारी गरेको छ । हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालत-आईसीसीले सर्गे कबिलास र भिक्टोर सोकोलोभलाई युक्रेनमा युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । उनीहरूले पाँच महिनासम्म युक्रेनी विद्युत् पूर्वाधारमा क्षेप्यास्त्र प्रहार गर्न आफ्नो फौजलाई निर्देशन दिएको अदालतको आरोप छ । रुसी रक्षा मन्त्रालयले…