काठमाडौं । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ निर्णयको कडा आलोचना गरेको छ । अमेरिकाले दोहोरो मापदण्ड अपनाइरहेको चीनको आरोप छ । ट्रम्पले शुक्रबार राति १ नोभेम्बरदेखि चीनबाट आउने सबै उत्पादनमा १०० प्रतिशत ट्यारिफ लगाइने घोषणा गरेका थिए । साथै, उनले अमेरिकी सफ्टवेयर र प्रविधिमा कडा निर्यात नियन्त्रण लागु गर्ने पनि बताएका छन् ।…