काठमाडौं । संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रूपमा एक चौथाइ शान्ति सेना कटौती गर्ने भएको छ । आर्थिक अभावका कारण र अमेरिकाबाट भविष्यमा प्राप्त हुने कोष अनिश्चित रहेकाले आउँदा महिनाहरूमा विश्वभरका ९ वटा अभियानमा एक चौथाइ शान्ति सेना कटौती गर्ने संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार कूल शान्ति…