काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव सम्पन्न गरी त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गरेका छन् । बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले संयमित भई आपसी सहयोग र सहकार्यमा तोकिएको समयमा चुनाव सम्पन्न गरी देशमा उत्पन्न सबै समस्याको हल गर्न आव्हान गरेका हुन् । जेन जी आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री…